पोखरा । पर्यटकीय गाउँ सिक्लेसमा एकैदिन १ हजार ५ सय भन्दा बढी पर्यटक पुगेका छन् । कास्कीको मादी गाउँपालिका १ मा पर्ने यो गाउँमा शनिबार १ हजार ५ सय ३२ पर्यटक पुगेका...
सिक्लेसमा एकै दिन १५ सय पर्यटक, भरिभराउ छन् होटल र होमस्टे

Read Complete Original Article
Published originally on रातोपाटी






