अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार जेनसेनलाई तत्काल लागू हुने गरी अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यका रूपमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई नेतृत्वमा फर्काउने निर्णय गरेको कम्पनीले जनाएको छ। व्यक्तिगत जीवनसँग जोडिएका विवाद सार्वजनिक भएपछि जेनसेनले नोभेम्बर १२ मा अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट...
राजीनामाको १२ दिनमै एनभिडियाको सिइओमा फर्किए जेन्सेन हुआङ

Read Complete Original Article
Published originally on फरकधार






