पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा असमान सन्धी, सीमा विवाद र नेपालको आर्थिक परनिर्भरतामा कुनै ठोस प्रगति नभएको बताएका छन्। सामाजिक सञ्जालमा उनले भ्रमणका क्रममा केही विषय सकारात्मक देखिए पनि नेपाललाई पछि पार्ने असमान सन्धी, सीमा विवाद, आर्थिक परनिर्भरता जस्ता विषयमा भ्रमणको क्रममा कुनै ठोस प्रगति नभएको बताएका हुन्।&nbs...
प्रधानमन्त्रीको भारत भ्रमणमा असमान सन्धी, सीमा विवाद, आर्थिक परनिर्भरतामा कुनै प्रगति भएन: बाबुराम भट्टराई

Read Complete Original Article
Published originally on नेपालखबर






