नेपालको सेमिफाइनल यात्रा लगभग टुंगिएको जस्तो देखिन्छ । भारतसँग ३०६ रनको लज्जास्पद हार, त्यसपछि यूएईमाथि ६ विकेटको सानदार जित । दुई खेलमा दुई फरक अनुहार देखाएको नेपाली टोली अब एसिया कप राइजिङ स्टार्सको समूह चरणको अन्तिम र सबैभन्दा कठिन चुनौती सामना गर्न मैदान उत्रँदैछ । प्रतिद्वन्द्वी हो, बलियो पाकिस्तान ‘ए’ । नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ । यात्रा कठिन छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा मंगलबार अर्थात् आज नेपाल र पाकिस्तान ‘ए’बीच महत्वपूर्ण प्रति...
पाकिस्तानसँग नेपालको निर्णायक भिडन्त, यस्तो छ खेल रणनीति

Read Complete Original Article
Published originally on फरकधार






