१३ मंसिर, सुर्खेत । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताए। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा देउवा पक्षले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार…
राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा

Read Complete Original Article
Published originally on अनलाइन खबर






