नरेश श्रेष्ठ मेमोरियल यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र मधेश प्रदेशको टोली विजयी सुरुवात गरेको छ। आइतबार खेलमा मधेशले सुदूरपश्चिम र बागमतीले कोशी प्रदेशविरुद्ध जित निकालेको हो। धनगढीको फाप्ला मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ। १६६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७.२ ओभरमा १५१ रनमै समेटियो। सुद...
यू-१९ राष्ट्रिय क्रिकेटमा मधेश र बागमतीको विजयी सुरुवात

Read Complete Original Article
Published originally on नेपालखबर






