कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हिमाली र पहाडी जिल्लाहरूमा आगामी २४ देखि २७ मंसिरभित्र र अन्यमा ४ र ५ पुसमा जिल्ला अधिवेशन हुने भएको छ । यस्तै, सातवटै प्रदेश अधिवेशन आगामी १० देखि १८ पुसभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

Read Complete Original Article
Published originally on कान्तिपुर






