Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
धुर्कोट र कालीगण्डकीमा आज स्थानीय बिदा
OthersJust now

धुर्कोट र कालीगण्डकीमा आज स्थानीय बिदा

८ मंसिर, गुल्मी । गुल्मीका दुई स्थानीय तह धुर्कोट र कालीगण्डकी गाउँपालिकाले स्थानीय पर्व तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक निकाय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूलाई स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । धुर्कोट गाउँपालिकाले… ...

अनलाइन खबर
१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै
OthersJust now

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । १०औँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् । १०औँ खेलकुद अन्तर्गतका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, ...

पर्दाफास
एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी
OthersJust now

एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी

कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ बन्ने बताएका थिए । उनले कर्मचारीहरूलाई विभिन्न घटनाक्रमबाट गुज्रिनुपरेकोमा माफीसमेत मागे । ...

अनलाइन खबर
बिहानै भूकम्पले हल्लायो पूर्वी नेपाल, ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
OthersJust now

बिहानै भूकम्पले हल्लायो पूर्वी नेपाल, ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

ओलाङचुङगोलास्थित नेपाल–चीन सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरिएको केन्द्रले जनाएको छ। यसको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला तथा तिब्बत सीमा आसपास रहेको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement