Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बिहानै भूकम्पले हल्लायो पूर्वी नेपाल, ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहानै भूकम्पले हल्लायो पूर्वी नेपाल, ओलाङचुङगोलास्थित तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
Photo / Coverage: पर्दाफास

ओलाङचुङगोलास्थित नेपाल–चीन सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरिएको केन्द्रले जनाएको छ। यसको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला तथा तिब्बत सीमा आसपास रहेको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी
OthersJust now

एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी

कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ बन्ने बताएका थिए । उनले कर्मचारीहरूलाई विभिन्न घटनाक्रमबाट गुज्रिनुपरेकोमा माफीसमेत मागे । ...

अनलाइन खबर
अपडेट : पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
OthersJust now

अपडेट : पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

८ मंसिर, काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो । भूकम्पको धक्का… ...

अनलाइन खबर
ढुंगा, गिट्टी, बालुवा उपयोगको अधिकार संघमा केन्द्रीकृत नगर्न सुझाव
OthersJust now

ढुंगा, गिट्टी, बालुवा उपयोगको अधिकार संघमा केन्द्रीकृत नगर्न सुझाव

खनिज पदार्थ उत्खनन, अन्वेषण तथा व्यवस्थापनसँग सम्बन्धित अधिकार संघ, प्रदेश र स्थानीय तहबीच बाँडिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी तयार विधेयकमाथिको छलफलमा विज्ञहरूले संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट गर्न सुझाव दिएका छन् । ...

अनलाइन खबर
आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्
OthersJust now

आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्

संविधानको ‘फाउन्डिङ फादर’ भइसकेको व्यक्तिले फोहोरी राजनीति गर्दैनन् भन्ने मान्यता हुन्छ । सांसदको भन्दा संविधानको ‘फाउन्डिङ फादर’हरूको हैसियत, मर्यादा र जवाफदेहिता उच्च हुन्छ । तर हामीले बनाएका ‘फाउन्डिङ फादर’को हैसियत नै देखिएन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement