Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रवि लामिछाने आज भारत जानुहुँदै

रवि लामिछाने आज भारत जानुहुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछाने आज भारत जानुहुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने हुनुभएकाे छ । लामिछानेले भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनुहुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अमेरिकी मध्यावधि निर्वाचन : बहुमत जोगाउन ट्रम्पले गरे २७७ मिलियन डलर खर्च
ताजा खबरJust now

अमेरिकी मध्यावधि निर्वाचन : बहुमत जोगाउन ट्रम्पले गरे २७७ मिलियन डलर खर्च

काठमाडौं । अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उमेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् । ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस)का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने ...

केन्द्रबिन्दु
तीनदिने तीर्थाटनका लागि रवि लामिछाने परिवारसहित भारत प्रस्थान
ताजा खबरJust now

तीनदिने तीर्थाटनका लागि रवि लामिछाने परिवारसहित भारत प्रस्थान

• रास्वपा सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्दैछन्। • उनीहरू धनगढी हुँदै उत्तराखण्डको नैनीताल स्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय गरेका छन्। • यो भ्रमण ३ दिनको हुनेछ। ...

नेपालबहस
पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
ताजा खबरJust now

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो

इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा... ...

रातोपाटी
कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
ताजा खबरJust now

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play