कार्यकारी निर्देशकका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

Read Complete Original Article
Published originally on अनलाइन खबर

कार्यकारी निर्देशकका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।
Published originally on अनलाइन खबर

क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । ...

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष… ...

मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडित मैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन् । महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन)विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरूले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानूनी व्यवस्था स्पष्ट र प्रभावकारी बनाउनुपर्ने ...

बि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे । त्यसैले त क्यासेट प्लेयर र सीडीमा यी गीत खोजीखोजी खरिद गर्थे । धीत मरुन्जेल सुन्थे र प्रेमस्वरूप उपहार आदानप्रदान गर्थे… ...