Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक
Photo / Coverage: पर्दाफास

पोखरा एभेन्जर्सका युवराज साम्राले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं अर्धशतक आफ्नो नाममा लेखाएका छन्। साम्राले कर्णाली याक्सकाविरूद्ध २३ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी प्रतियोगितामा हालसम्म १४ अर्धशतक प्रहार भएका छन्। यसअघि विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका थिए। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
OthersJust now

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का ...

पर्दाफास
एनपीएल : पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित
OthersJust now

एनपीएल : पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ । आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो । कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै जितेको छ । जितका लागि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play