समराले ४८ बलमा १०२ रन बनाएपछि पोखराले तीन विकेटमा २१७ रन जोड्यो, जुन यस सिजनको हालसम्मको उच्चतम योगफल हो ।
युवराज समराको यादगार इनिङ्स

Read Complete Original Article
Published originally on कान्तिपुर

समराले ४८ बलमा १०२ रन बनाएपछि पोखराले तीन विकेटमा २१७ रन जोड्यो, जुन यस सिजनको हालसम्मको उच्चतम योगफल हो ।
Published originally on कान्तिपुर

काठमाडौं । नेपालका लागि क्यूजे मोटरको आधिकारिक विक्रेता ह्याम्स मोटर्सको आयोजनामा शनिबार काठमाडौंमा एक भव्य ‘क्यूजे मोटर र्याली’ सम्पन्न भएको छ । बाइक प्रेमीहरूलाई एकै ठाउँमा जोड्न र नेपाली बजारमा भर्खरै प्रवेश गरेको विश्वप्रसिद्ध ब्रान्ड क्यूजे मोटरको बारेमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो र्यालीले राजधानीका सडकमा एक विशेष रौनकता ल्याएको थियो । बिहान १० बजे टेकुस्थित क्यूजे मोटरको आधिकारिक शोरुमबाट सुरु ...

दाङ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा... ...

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन् । सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन् । शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग […] ...

काठमाडौं । नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छिन् । भोजनलिपिका सर्जक अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमशः रु १५ हजार, १० हजार ...