युट्युबको अध्ययन : ७२ प्रतिशत युवा क्रिएटरले भिडियो र तस्बिर बनाउन प्रयोग गर्छन् एआई

काठमाडौं । भिडियो निर्माणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको छ । युट्युबले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार, पछिल्लो एक वर्षमा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्ष उमेर समूहका ७२ प्रतिशत क्रिएटरले भिडियो वा तस्बिर बनाउन एआई टुल प्रयोग गरेका छन् ।युट्युबको ‘कल्चर एन्ड ट्रेन्ड्स’ कार्यक्रमअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँगको सहकार्यमा गरिएको अध्ययनले एआई क्रिएटरहरूको सिर्जनात्मक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा बन्दै गएको देखाएको हो ।अध्ययनले एआईको प्रयोग भिडियो
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह
नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ। वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक ...

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक ...

एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश
काठमाडौं । खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडको अनलाइन प्लेटफर्ममा साइबर आक्रमण हुँदा १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन् । आक्रमणकारीले ओपनकोड कन्सोलमा भण्डारण गरिएका एपीआई कीमा पहुँच पाएको आशङ्का गरिएको छ । यस घटनापछि केही प्रयोगकर्ताको खातामा सयौँदेखि एक हजार डलरभन्दा बढी रकमसम्म अनधिकृत खर्च भएको गुनासो सार्वजनिक भएको छ ।क्लाउड कोड र कर्सरजस्ता एआई कोडिङ टुलको विकल्पका रूपमा ...

नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै
काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको छ । विभिन्न रिपोर्टअनुसार, कम्पनीले अक्टोबर २८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा नयाँ म्याकबुक प्रो, अपग्रेड गरिएको आईप्याड मिनी र अन्य म्याक कम्प्युटर सार्वजनिक गर्न सक्नेछ ।एप्पलका विश्वव्यापी मार्केटिङसम्बन्धी वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले सामाजिक सञ्जालमा गरेको पोस्टपछि नयाँ उपकरण सार्वजनिक हुने ...


