काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो। युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कम…
युएई १२१ रनमै समेटियो, नेपाललाई १२२ रनको लक्ष्य
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






