सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।
कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन

Read Complete Original Article
Published originally on कान्तिपुर

सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।
Published originally on कान्तिपुर

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बानियाँविरुद्ध पक्राउ अनुमति लिएको हो । बैंकिङ कसुर... ...

भारत र नेपालबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारी थप बलियो बनाउने उनले अपेक्षा गरेका छन् । भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका ...

बुटवल । पाल्पामा हेल्मेटभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का २१ वर्षीय मुस्कान छम्त्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार... ...

अमरराज नहर्कीतनहुँ, मङ्सिर ७ गते । उमेरले ६५ वर्ष पार गरिसक्दा पनि तनहुँको व्यास नगरपालिका–७, कलेस्ती सेराकी बिकला नेपालीको दैनिकी बिहानदेखि साँझसम्म गाईगोठमै बित्छ । घरमा पेन्सन र... ...