यी ७ जना सशस्त्र प्रहरीमाथि कारबाहीको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना प्रहरी नायव निरीक्षकसहित सात जना सशस्त्र प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर नभए कारबाही गर्ने चेतावनी दिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनेको हो। ‘अन्यथा तपाईहरु उपर सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम कारबाही हुनेछ,’ सूचनामा भनिएको छ। हेर्नुहोस् विवरण
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
• संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव पारित गरेको छ। • यस निर्णयले नेपाललाई आवश्यक संरचनात्मक र संस्थागत सुधार गर्न थप समय प्रदान गर्नेछ, जसले उत्पादन क्षमता, संस्थागत सुदृढीकरण र आर्थिक-सामाजिक रूपान्तरणमा मद्दत गर्नेछ। • नेपालले स्तरोन्नतिपछि सहज संक्रमण सुनिश्चित गर्न रणनीति तयार गर्ने ...

बाहिरबाट फूल ल्याउने बाध्यता घटाउने लक्ष्य, गाउँमै सयपत्री खेती
तनहुँको आँबुखैरेनी गाउँपालिका३ आँबुगाउँका ६ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने ...

नागरिकता प्रमाणपत्रको प्रतिलिपि जहाँबाट पनि लिन सकिने
यसअघि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने अवस्थालाई सहज बनाउँदै नयाँ नियमावलीले अन्य जिल्लाबाट समेत सेवा लिन सक्ने बाटो खोलेको हो । ...

चक्रवात ‘अर्नब’ को प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...


