नेपाल हाउसकी फातिमाको आँखामा मैले सुडान देखेँ । युद्धले थिलथिलो भएको सुडान । भोकले थिचिएको सुडान । डरले मौन भएको सुडान । तर त्यही सुडानभित्र हामी जस्तो शान्ति दूत र अपरिचितलाई पनि आफ्नै मान्ने र ठान्ने मानवता जीवित थियो ।
यात्रा-संस्मरणः नेपाल हाउस र मरुभूमिमा भेटिएको आत्मीयता

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






