Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ९० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ९० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ७० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ५० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ३३० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने
Latest NewsJust now

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने

दैलेख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार ...

नेपालन्युज
इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन
Latest NewsJust now

इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई ‘ट्रम्पको हातको औजार’ नबन्न चेतावनी दिएका छन्। मुखाबरले शनिबार सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिएका हुन्। अमेरिकाको दबाबपछि इराकले इरानसँगका धेरै सीमा नाका बन्द गरेको रिपोर्ट आएपछि उक्त अभिव्यक्ति आएको हो। करिब तीन हप्ताअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अल जजिरालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकी वित्त विभागले बगदादलाई इरानसँगका सबै ...

केन्द्रबिन्दु
होटलमा अचेत अवस्थामा फेला परेका वृद्धको मृत्यु, अवैध मदिरा नियन्त्रणमा
Latest NewsJust now

होटलमा अचेत अवस्थामा फेला परेका वृद्धको मृत्यु, अवैध मदिरा नियन्त्रणमा

तम्घासस्थित अनमोल होटलमा इस्मा गाउँपालिका–२ का ७० वर्षीय लालबहादुर कुमाल शुक्रबार बास बसेका थिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement