नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि अनिश्चित कालका लागि दैनिक ५ घण्टा बन्द हुने भएको छ। चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (मङ्सिर १३ गते)देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म...
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

Read Complete Original Article
Published originally on नेपालखबर





