मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

Read Complete Original Article
Published originally on अनलाइन खबर

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
Published originally on अनलाइन खबर

नेकपा एमालेले संसद बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख अर्याललाई भेटेर संसदलाई क्रियाशील बनाउन अनुरोध गरेका हुन् । सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो संसद ...

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ । तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका शर्मालाई लगनशीलता, निष्ठा र पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।… ...

कञ्चनपुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले यस वर्ष किसानहरूबाट आगामी कात्तिक २७ गतेदेखि धान खरिद गर्ने भएको छ । प्राथमिक खरिद समिति कञ्चनपुरको कात्तिक १६ गतेको निर्णयअनुसार कम्पनीले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गर्दै खरिद प्रक्रिया सुरु गरेको हो । मंगलबार सार्वजनिक गरिएको सूचना अनुसार धान बिक्री गर्न चाहने किसानहरूका लागि ...

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने स्पष्ट पारेकी हुन्… ...