यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ जर्सी
३० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने नारासहित नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीको मुख्य अवधारणा ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। यसले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको… ...

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय
३० असोज, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । ...

अलाबामास्थित नेपाली समुदायद्वारा बाढी प्रभावितलाई ५० हजार डलर सहयोग
३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ । नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको… ...

लगातार सातौं दिन बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण कायमै
३० असोज, काठमाडौं । शुक्रबार लगातार सातौं कारोबार दिन सेयर बजार बढेको छ । असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ । आज बजार परिसूचक नेप्से ८.२३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६३४ अंकमा कायम भएको छ । सात दिनसम्म बजार बढे पनि जम्मा ६२ अंकको मात्रै वृद्धि देखिएको छ ।… ...


