मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ। दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आग...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
काठमाडौँ। नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बिच इतिहास बिद प्रा.दिनेश राज पन्तले पुस्तक लोकार्पण गरेका... ...

पाँच स्थानमा भएका आगलागीबाट २५ लाखभन्दा बढीको क्षति
सल्यानको शारदा नगरपालिका–१ स्थित रूकुम चोक नजिकै सोही नगरपालिका–१२ बस्ने दीपक हमालले संचालन गरेको भगवती किराना तथा तरकारी पसलमा शुक्रबार बेलुकी आगलागी हुँदा करिब १ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। मोरङ, सुन्दरहरैँचा नगरपालिका–१० विराट चोक बस्ने हस्त बहादुर थापाको घरमा रहेको किराना पसल र कपडा पसलमा शुक्रबार राति आगा... ...

दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत
घोराही (दाङ) । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आएका आशिष पन्थी बताउँछन् । यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय ...

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम... ...


