मुक्तिनाथ मन्दिरमा दसैंको टीका लगाइने

मुस्ताङ – हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दसैं मनाउन बिदेसिनेहरू
विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए । ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
• संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्ने चेतावनी दिएको छ, जसमा ५० लाख मानिस भोकमरीको आपतकालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ। • खाद्य सङ्कट विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ, र आवश्यक सहयोग समयमै उपलब्ध गराउन नसके लाखौँ मानिस गम्भीर सङ्कटमा पर्ने जोखिम छ। • ...

१० बजे १० समाचार : कांग्रेसको विभाजन यात्रा, किन फस्टाउन सकेन नेपालमा ‘ओटीटी’ प्लेटफर्म ?
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन... ...

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने
• अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने घोषणा गर्दै डाटा सेन्टर, एआई पूर्वाधार र क्लाउड कम्प्युटिङमा केन्द्रित हुने बताएको छ। • जर्मनीका अर्थमन्त्री क्याथरिन राइचेले अमेजनको लगानीले रोजगारीका अवसर र आर्थिक मूल्य सिर्जना गर्नेमा मद्दत गर्ने बताएका छन्। • जर्मनी सरकारले सुस्त अर्थतन्त्रलाई पुनः गतिशील बनाउन विदेशी र स्वदेशी कम्पनीलाई लगानी गर्न प्रोत्साहित गरिरहेको छ। ...


