काठमाडौं । सञ्चारमाध्यममाथि नियन्त्रणको प्रयास र पत्रकारिता जगतमाथि राज्य संयन्त्रबाट निरन्तर दबाब सिर्जना गरिएको भन्दै युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाउँदै युवाहरूको समूहले शनिबार कालो
मिडियामाथि निरन्तर आक्रमणको विरोधमा युवाहरूको साथ, कालो पोसाक लगाएर प्रदर्शन

Read Complete Original Article
Published originally on प्रदेश खबर






