Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मिठाई सम्झेर खाएको वस्तु बम परेपछि भारतीय युवकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिठाई सम्झेर खाएको वस्तु बम परेपछि भारतीय युवकको मृत्यु
Photo / Coverage: फरकधार

परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्य प्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो । घटना मङ्गलबार डिन्डोरी जिल्लामा भएको थियो । आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए । मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहले बताएका छन् । स्थानीय केही समुदायले जङ्गली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद प...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते, ३ हजार भन्दा बढी सहभागी हुने अनुमान
PoliticsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते, ३ हजार भन्दा बढी सहभागी हुने अनुमान

काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तयारी समितिको बैठक बसेको थियो । बैठकमा महासचिव शङ्कर पोखरेलले भेलाले […] ...

लोकपथ
राष्ट्रपतिले नियुक्त गरे सर्वोच्च अदालतमा चार न्यायाधीश
PoliticsJust now

राष्ट्रपतिले नियुक्त गरे सर्वोच्च अदालतमा चार न्यायाधीश

काठमाडौं, कात्तिक २७ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ...

जनताटाइम्स
प्रधानमन्त्री बनेपछि पहिलोपटक चीन जाँदै जापानी प्रधानमन्त्री ताकाइची
PoliticsJust now

प्रधानमन्त्री बनेपछि पहिलोपटक चीन जाँदै जापानी प्रधानमन्त्री ताकाइची

जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) सम्बन्धी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play