Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

10/30/2026, 11:36:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा रा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

मुक्तिनाथ बैंकमा ‘पुमोरी नेक्स्टजेन’ प्रणाली कार्यान्वयन गर्न इन्फोडेभलपर्ससँग समझदारी
राजनीतिJust now

मुक्तिनाथ बैंकमा ‘पुमोरी नेक्स्टजेन’ प्रणाली कार्यान्वयन गर्न इन्फोडेभलपर्ससँग समझदारी

इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (COO) प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो। यो समझदारी नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक ...

फरकधार
कालीकोटका तीन पालिका जोड्ने सडकका लागि नदी वाधक
राजनीतिJust now

कालीकोटका तीन पालिका जोड्ने सडकका लागि नदी वाधक

कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् ।  पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका कर्णाली नदीमा पुल नबन्दा र महावै गाउँपालिकामा तिला नदीमा पुल नबन्दा पालिका मुकाममा सडकले जोडिन सकेका छैनन् ।  जिल्लाका नौ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका मुकाममा अझै पनि सडक नपुगेको ...

फरकधार
सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
राजनीतिJust now

सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको छ । प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं पठाएको थियो । प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको दाबी गरिएको छ । ‘पक्राउ गरेर हामीले काठमाडौं पठाएका थियौँ,’ एक प्रहरी ...

फरकधार
जोखिम पहिचान गरी उपकरणबाट निगरानी गरिएकै हिमताल विस्फोट हुँदा भुटानमा बाढी
राजनीतिJust now

जोखिम पहिचान गरी उपकरणबाट निगरानी गरिएकै हिमताल विस्फोट हुँदा भुटानमा बाढी

भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play