मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडितमैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन्। महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरूले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन्। वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र...
मानव बेचबिखन विधेयक पीडितमैत्री बनाउन सांसदहरूको सुझाव, ‘अपाच्य शब्द’ संशोधन गर्न जोड

Read Complete Original Article
Published originally on नेपालखबर






