काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच भएको सम्झौतासँगै विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । यस सहकार्यले युरोपमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन थप सहज बनाउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्न…
माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






