दाइजो, बोक्सी, छाउपडी, बालविवाहजस्ता कैयौं परम्परागत मान्यता समाजमा विद्यमान छन्, जसले महिलामाथिको हिंसालाई बढावा दिइरहेका छन् । यस्तो मान्यताबाट भने व्यक्तिभन्दा समाज नै ग्रसित भएको हुन्छ । समाज नै पीडक हुने भएकाले हिंसाविरुद्धको अभियान पनि जटिल हुने गर्छ ।
महिला हिंसाका विस्तारित माध्यम

Read Complete Original Article
Published originally on कान्तिपुर






