महिनावारी रगतको कथा हो, तर यो लाजको कथा होइन । यो शरीरको भाषा हो, कमजोरीको संकेत होइन ।
महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

Read Complete Original Article
Published originally on अनलाइन खबर

महिनावारी रगतको कथा हो, तर यो लाजको कथा होइन । यो शरीरको भाषा हो, कमजोरीको संकेत होइन ।
Published originally on अनलाइन खबर

९ मंसिर,काठमाडौं । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष… ...

९ मंसिर, काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ । स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति अर्याललाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अर्यालले पार्टीको विधि, विधान र अनुशासन विपरित विभिन्न गतिविधि सञ्चालन गरेको हुँदा उनी माथि छानविन गरेर निलम्बन गरिएको जिल्ला सभापति भण्डारीले बताएका… ...

नेपालमा कुनै समय मस्तिष्कको जटिल शल्यक्रिया गर्नुपर्दा बिरामीका परिवारसँग दुईवटा विकल्प हुन्थे । सीमित अस्पतालमा उपचारको जोखिम मोल्ने वा विदेश जाने तयारी गर्ने । समयसँगै यो अवस्था फेरिएको छ । नेपाली चिकित्सकले जटिल न्युरोसर्जरी गर्न थालेका छन् । मस्तिष्कका रक्तनलीमा देखिने समस्या, ब्रेन ट्युमर, मेरुदण्डका जटिल रोगदेखि पार्किन्सन्स र छारे रोगको विशेष उपचारसम्मका सेवा देशभित्रै… ...

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३औं… ...