काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकी एक विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ । बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर–१४ स्थित सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रद…
महालक्ष्मी विकास बैंकद्वारा ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






