मलासका खसीबोका महेन्द्रनगर झरेपछि बढ्छ दसैंको रौनक

डडेलधुराको मलास क्षेत्रका खसीबोका महेन्द्रनगर झरेपछि मात्रै दसैंको माहोल तात्छ । पूजाआजाका लागि होस् वा मासु खानका लागि अहिले मलासकै खसीबोकाको भर पर्नुपर्ने भएको स्थानीय बताउँछन् ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...
![[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rahadani-18102026071116-watermarked.jpg)
[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग
छानबिन समितिले २०५५ सालमा रातो पासपोर्ट दुरुपयोग गर्ने १३ जना सांसदहरूको नामै किटेर प्रतिवेदन बुझाएको थियो । न्यायिक आयोग गठन भए पनि दोषीमाथि कारबाही भएन । ...

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले... ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि... ...


