अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले आफूमाथि लागेको घरेलु हिंसाको आरोप अस्वीकार गरेका छन् । अदालतमा आफ्नै बचाउमा बयान दिँदै उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका हुन् । अदालतमा न्यायाधीशसमक्ष बयान दिने क्रममा नरेशले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रँदै गएको भने स्वीकार गरेका छन् । तर, आफूले ममतालाई कुटपिट नगरेको उनको जिकिर थियो । उनले शारीरिक हिंसा नगरे पनि ममतालाई भावनात्मक तनाव दिएको स्वीकार गरेका छन् । ‘मैले शारीरिक...
ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ

Read Complete Original Article
Published originally on फरकधार


_CtEpYGPjdK.webp)



