काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। संशोधित मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन्। यसअघि उनी सातौँ स्थानमा थिइन्। गौतमलाई तेस्रो वरीयतामा
मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर, सोबिता गौतम तेस्रो वरीयतामा

Read Complete Original Article
Published originally on प्रदेश खबर






