मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
काठमाडाैँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ... ...

६२ वर्षपछि जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका (तस्बिरहरू)
काठमाडौँ। ६२ वर्षपछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएको छ । बुधबार भक्तजनलाई दसैँको टीका समेत लगाइएको छ। ...

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यले लगाए टीका
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले बडादसैँको टीका ग्रहण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायतले बडामहारानी रत्न राज्यलक्ष्मी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। विजया दशमीको अवसरमा पूर्वराजपरिवारले सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना सन्देशसमेत दिएको छ। शुभकामना सन्देशमा नेपालीको घरआँगनमा आइपुगेको बडादसैँलाई सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार र मर्यादाका लागि ...

दसैँको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो, तस्बिरहरू
पर्वत। बडादसैँको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दसैँको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ। दसैँमा घरमा... ...


