Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता

मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता

Share:WhatsAppFacebookX (Twitter)Telegram
मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता

१५ कात्तिक, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजित प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सातदोबाटोले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायपालिकामा ‘सेटिङ’ र भ्रष्टाचार भएको भन्दै माइतीघरमा प्रदर्शन
OthersJust now

न्यायपालिकामा ‘सेटिङ’ र भ्रष्टाचार भएको भन्दै माइतीघरमा प्रदर्शन

न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा आएको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङका माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे । आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न ...

पर्दाफास
श्रीमान् सर्वोच्चमा सिफारिस, श्रीमतीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै
OthersJust now

श्रीमान् सर्वोच्चमा सिफारिस, श्रीमतीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै

न्यायाधीश जनक पाण्डेको नाम संसदिय सुनुवाइबाट अनुमोदन भएमा सर्वोच्च अदालतका न्यायाधीशहरू आफ्नै सहकर्मीको पत्नीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ गर्नुपर्ने अवस्था आउनसक्छ । ...

अनलाइन खबर
ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी
OthersJust now

ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी

‘इरानको रक्षात्मक जवाफको दायरा, समय र परिणाम कसरी निर्धारण गर्ने भन्ने कुरा धम्की दिने पक्षले तय गर्न सक्दैन,’ उनले भनेका छन् । ...

अनलाइन खबर
रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
OthersJust now

रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको पूर्वाधारमन्त्री लम्सालले स्पष्ट पारेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play