राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।
Read Complete Original Article
Published originally on कान्तिपुर






