काठमाण्डु– लामो समयदेखि निर्माण अलपत्र परेका रौतहटका तीनवटा पूर्वाधार आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ । पटक–पटक म्याद थप्दा पनि कामले गति लिन नसकेपछि सरकारले दुईवटा पुल र एउटा सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडेको हो । ठेक्का तोडिएका आयोजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गतको लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडकखण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको […]
१० वर्षदेखि अलपत्र पुलसहित रौतहटका तीन आयोजनाको ठेक्का तोडियो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.jpeg)
