भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर

काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

१० बजे १० समाचार : सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दलहरू, छिमेकीसँग सम्बन्ध बढाउँदै रास्वपा–सरकार
राताेपाटी ब्रिफिङ ...

एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौँ। एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता एनएमबि बैंक लिमिटेडले आ नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि... ...

पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण
काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ। गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट कालिकातर्फ जाँदै गर्दा सडकबाट करिब २०० ...

देवानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन राप्रपा सांसद ओलीको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेकी छन्। कप्तानगञ्ज पुगेर सहिद परिवार र घाइतेहरूसँग भेट गरेपछि... ...


