भोटेकोसी बाढी : पुनर्निर्माणका लागि नेपाललाई करिब तीन अर्ब अनुदान दिने निर्णय

काठमाण्डु- गत भदौ १० गतेको भोटेकोसी बाढीको विनाश जलवायु संकटको परिणाम भएको पुष्टिसँगै अन्तराष्ट्रिय सहयोग आउन थालेको छ । बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानी नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानि-नोक्सानी कोष […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

आनी छोइङ डोल्माको नियुक्ति : पक्ष–विपक्षमा यसरी चल्दैछ बहस, के भन्छिन् आनी ?
काठमाडौँ / आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई ...

ताप्लेजुङमा तीन महिनामै खाद्यले गर्यो एक करोड बढीको व्यापार
ताप्लेजुङ / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।साउनदेखि असोजसम्मको अवधिमा एक करोड ...

यस्तो देखियो सन्थाल समुदायको दासाई नृत्यको रौनक
उर्लाबारी / दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड ...

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैं लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरुको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन शुरु भ… ...


