भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

राँझा । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए। “बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छै…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति देशभर आंशिक बादल लाग्नेछ । ...

युवाहरुको विदेश पलायनबारे किन सचेत छैन सरकार ?
काठमाडौं - नागरिकको विदेश पलायन रोक्ने वाचासहित रास्वपा सत्तामा आएको ६ महिना पुरा भएको छ । देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आकर्षक नारामा नयाँ पुस्ता रास्वपाप्रति आकर्षित भएको कुरा बिर्सन ...

विशाल बजार कम्पनीले ९ वटा सटर तथा खाली ठाउँ भाडामा दिने
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले काठमाडौंको सुन्धारास्थित हिमालयन बैंक रहेको भवनका विभिन्न तलामा रहेका ९ वटा सटर तथा खाली ठाउँ भाडामा दिने भएको छ । कम्पनीले कात्तिक १० गते प्रकाशित सूचनामार्फत इच्छुक व्यक्ति, फर्म तथा संस्थाबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । भाडामा दिइने ठाउँहरू व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिनेछन् । भाडा अवधि १० वर्ष तोकिएको छ ।… ...

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? सूचीसहित
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा ...


