हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका छ जनाले ज्यान गुमाएका छन्। यो दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्। दुर्घटनामा चालकसहित २० जना सवार थिए। काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोल जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज […]
भीमफेदी दुर्घटनामा छठ मनाउन घर हिँडेका एकै परिवारका छ जनाले गुमाए ज्यान

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






