Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय विदेश सचिव आज काठमाडौं आउँदै
Photo / Coverage: अनलाइन खबर

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा
OthersJust now

इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताए । ...

अनलाइन खबर
३ दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो
OthersJust now

३ दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो

१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी दिनहरुमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना… ...

अनलाइन खबर
डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो
OthersJust now

डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको पनि भाउ घट्दा स्विस फ्र्यांकको भाउ भने बढेको छ । आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा… ...

अनलाइन खबर
अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट
Others2h ago

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

अन्तिम बलमा ३ रन जोगाउँदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाएका आन्द्रे रसेलले म्याच विनिङ प्रदर्शन मात्र गरेनन्, नेपाली क्रिकेट र यहाँको अद्भुत माहोलको समेत उच्च प्रशंसा समेत गरे। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play