काठमाडौं । भारत सरकारले हवाई यात्रुलाई राहत दिने उद्देश्यसहित विमान टिकटको मूल्य नियमन गर्न सक्ने नयाँ व्यवस्था लागू गरेको छ । सरकारले ‘भारतीय वायुयान नियमावली, २०२६’ अधिसूचित गर्दै असाधारण परिस्थितिमा हवाई टिकटको भाडामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने अधिकार सुनिश्चित गरेको हो । नयाँ व्यवस्थाअनुसार अब विशेष परिस्थिति सिर्जना भएमा सरकारले यात्रुको हितलाई ध्…
भारतमा हवाई टिकटको मूल्यमा सरकारको प्रत्यक्ष हस्तक्षेप, नयाँ नियम लागू

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






