Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु

भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु

10/27/2026, 5:49:34 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी)ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

ओलीको कटाक्ष : पार्वतीले सरापेपछि देवता जन्मिएनन्, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ
राजनीतिJust now

ओलीको कटाक्ष : पार्वतीले सरापेपछि देवता जन्मिएनन्, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा ‘नक्कली भगवान्’ जन्मिने प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले विदेशी जोगी र साधुलाई बढी सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई महत्त्व नदिने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्। मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै […] ...

काठमाण्डुपाटी
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध सांसद अम्बिका काफ्लेद्वारा जालसाजी किर्ते मुद्दा दायर
राजनीतिJust now

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध सांसद अम्बिका काफ्लेद्वारा जालसाजी किर्ते मुद्दा दायर

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। सांसद काफ्लेले मंगलबार दायर गरेको निवेदनमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका ...

फरकधार
ब्राजिलमा चुनाव जित्न लुलाले खेलेको चुनावी ट्रिक
राजनीतिJust now

ब्राजिलमा चुनाव जित्न लुलाले खेलेको चुनावी ट्रिक

  ब्राजिलको राष्ट्रपति चुनावको पहिलो चरणमा अपेक्षित नतिजा नआएपछि लुला दा सिल्भाको चुनावी अभियानले नयाँ रणनीति अघि सार्यो । राष्ट्रिय मुद्दाबाट जनताको दैनिक जीवनतर्फ ध्यान केन्द्रित गर्ने, ह्वाट्सएपमार्फत समर्थक परिचालन गर्ने र आफ्नो राजनीतिक आधार फराकिलो बनाउने प्रयास गरियो। विपक्षीको चुनौती चिर्न लुलाको अभियानले जोड दिएका सात रणनीति यस्ता थिए । पहिलो चरणको निर्वाचनले अपेक्षित परिणाम दिएन । प्रतिद्वन्द्वीको चुनौती कमजोर थिएन ...

फरकधार
देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?
राजनीतिJust now

देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?

काठमाण्डु- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यही असोजमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । थापा नेतृत्वको कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गरेर पार्टीको राजनीतिक दिशा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । तर उता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५ औँ महाधिवेशन तयारी तीव्र बनाएको छ । देउवा पक्षले धेरै स्थानमा वडा अधिवेशन गरिसकेको छ । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play