भारतमा चक्रवात अर्नबको ताण्डव, ८९ हजार विस्थापित

काठमाडौं । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ । राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए ...

सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको... ...

उम्मेदवार छान्न कांग्रेसमा अब नयाँ विधि, यी ३ निकायले खेल्नेछन् भूमिका
नेपाली कांग्रेसले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छान्न पार्टीभित्र ‘प्राइमरी इलेक्सन’को अभ्यास सुरु गर्ने भएको छ। आगामी निर्वाचनमा कांग्रेसले सदस्यको प्रत्यक्ष मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन विधिबाट उम्मेदवार छनोट गर्ने भएको हो। निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रम लिएर जनतामाझ जाने राजनीतिक ... ...

भारत-पाकिस्तान युद्ध रोक्न भारी कर लगाउने धम्की दिएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ...


