Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बैतडीमा भूकम्पको धक्का महसुस

बैतडीमा भूकम्पको धक्का महसुस

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । The post बैतडीमा भूकम्पको धक्का महसुस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन
ताजा खबरJust now

एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन

लण्डन । किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गरेको छ । आइतबार राती क्याम्प नोउमा भएको खेलमा एम्बाप्पेले ४१औँ र ८७औँ मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाउनुभयो । यो सिजन लिगमा अपराजित रहेको बार्सिलोना घरेलु समर्थकमाझ पहिलो हार बेहोर्न बाध्य भयो । जितसँगै ...

हिमालय टाइम्स
कस्तो छ मंगलबारको दिन तपाईको ?
ताजा खबरJust now

कस्तो छ मंगलबारको दिन तपाईको ?

२०८३ कात्तिक १० गते मंगलबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्
ताजा खबरJust now

मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्

काठमाडौँ, कात्तिक ९ गते । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थान... ...

गोरखापत्र
चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण
ताजा खबरJust now

चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण

काठमाडौँ, कात्तिक ९ गते । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ। यहि अक्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play