काठमाडौं । बैतडीका नागरिकले अब आदिवासी जनजाति, खस आर्य र दलित समुदायको पहिचान प्रमाणित गर्ने सिफारिस लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने छैन । जिल्ला प्रशासन कार्यालय बैतडीले यस्ता सेवा अनलाइनबाटै उपलब्ध गराउने गरी ‘फेसलेस’ सेवा सञ्चालनमा ल्याएको छ ।ई-गभर्नेन्सको अवधारणाअनुसार सुरु गरिएको यो सेवाबाट विशेषगरी भौगोलिक रूपमा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार सदरमुकामसम्म आउजाउ गर्दा नागरिकले समय र पैसा दुवै खर्च
बैतडी प्रशासनको फेसलेस सेवा सुरु, दुर्गमका नागरिकलाई घरबाटै सरकारी सुविधा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






