काठमाडौं । पासवर्ड सुरक्षित राख्ने लोकप्रिय सेवा वनपासवर्ड साइबर आक्रमणको निशानामा परेको छ । आक्रमणकारीले कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएर केही ग्राहकका व्यक्तिगत विवरण र कम्पनीको स्रोत कोड चोरी गरेको पुष्टि भएको छ । यद्यपि, प्रयोगकर्ताका पासवर्ड तथा भल्टमा सुरक्षित सामाग्रीमा कुनै असर नपरेको कम्पनीले दाबी गरेको छ ।कम्पनीले नोभेम्बर १९ मा आफ्नो एक कर्मचारीको कर्पोरेट गिटहब खातामा अनधिकृत पहुँच भएको शंका गरेपछि घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानबाट ह्याकरले उक्त खाताको दुरुप
वनपासवर्डमा साइबर आक्रमण : ग्राहकका व्यक्तिगत विवरण चोरी, पासवर्ड भल्ट भने सुरक्षित

Read Complete Original Article
Published originally on आइसिटी समाचार





